यस महाशाखामा कार्यरत वरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा. पोमावती थापा स्वास्थ्य सेवा दिवस, २०७९ को अवसरमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत हुन भएकोमा उहँलाई उपचारात्मक सेवा महाशाखाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।